, मंगलबार, ३ चैत्र २०८२ | , Tuesday, 17 Mar 2026

भिजिट भिसाबारे आफूलाई सोधिएका प्रश्न पन्छाए गृहमन्त्रीले, कर्मचारीलाई दोषे

बजेट भाषणको पूर्वसन्ध्यामा भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले संसद् अवरोध गरिरहेका बेला गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोपको तथ्यगत प्रतिवाद गरेनन्, बरु सबै दोष कर्मचारी प्रशासनतिरै पन्छाउने प्रयास गरे ।
भिजिट भिसाबारे आफूलाई सोधिएका प्रश्न पन्छाए गृहमन्त्रीले, कर्मचारीलाई दोषे

१४ जेठ, काठमाडौं । भिजिट भिसाका नाममा भएको असुलीलाई लिएर चौतर्फी प्रश्न उठिरहेका बेला गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्दा धेरैलाई अपेक्षा थियो, ‘उनले आफूमाथि लागेको आरोपबारे वस्तुगत जवाफ देलान्, प्रत्येक प्रश्नको तथ्यगत प्रतिवाद गर्लान् ।’

तर, बजेट भाषणको पूर्वसन्ध्यामा गृहमन्त्री लेखकमाथि प्रश्न उठेको विषयलाई लिएर विपक्षी दलहरूले सदन अवरुद्ध पारिरहेका बेला उनले उल्टै भावनात्मक प्रश्न तेर्स्याए, ‘तपाईंहरूलाई लाग्छ– रमेश लेखक यस्ता गैरकानुनी कार्यमा संलग्न होला ?’

लेखकले व्यक्ति केन्द्रीत र राजनीतिक कुण्ठा प्रेरित विषय उठाएर सार्वभौम संसद् अवरुद्ध गरिएको भन्दै त्यो आफैंमा बुद्धिमानपूर्ण कार्य नभएको टिप्पणीसहित बचाउ गरे ।

संसद् भवन परिसरमै पत्रकार सम्मेलन गरेर गृहमन्त्री लेखकले मुख्यतः दुई विषयमा जोड दिए ।

गृहमन्त्री रमेश लेखकले सुरुमै सहसचिव तीर्थराज भट्टराईको पोष्टिङको प्रसंगबाट आफ्नो भनाइ सुरु गरे । आफूले नभई रामबहादुर थापा गृहमन्त्री भएका बेलामा भट्टराईले गृह मन्त्रालय अन्तर्गत गोरखाको सीडीओ बनेको भन्दै त्यसपछि बालकृष्ण खाँणको पालामा पञ्जीकरण विभागको महानिर्देशक बनेको र रवि लामिछाने गृहमन्त्री भएका बेलामा मोरङको प्रमुख जिल्ला अधिकारी बनेको बताए ।

प्रकाशित: ९ महिना अघि | १५ जेठ २०८२
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

९ महिना अघि

|

१६ जेठ २०८२

ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

१ बर्ष अघि

|

१७ पुष २०८१

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति

८ बर्ष अघि

|

४ माघ २०७४

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

९ जेठ २०८२

सगरमाथा संवादः सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण |

११ महिना अघि

|

१३ चैत्र २०८१

४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम-२०८२ सम्पन्न

१० महिना अघि

|

११ बैशाख २०८२

सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..

३ जेठ २०८२

हिरासतमा रहेका प्रसाईंले भने - चाँडै बाहिर आउँदै छु, प्रतीक्षा गर्नुहोस्

१४ जेठ २०८२