, मंगलबार, ३ चैत्र २०८२ | , Tuesday, 17 Mar 2026

४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम-२०८२ सम्पन्न

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा सम्पन्न “४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम–२०८२” सम्पन्न भएको छ ।

शीतल निवासमा एक भव्य समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा समापन गरिएको हो ।

समारोहमा देशभरिका प्रमुख धर्मगुरु, गुम्बा प्रमुख लामा तथा अध्यक्षहरूको सहभागिता रहेको थियो।

समितिका कार्यकारी निर्देशक होम दोङ तामाङले सहभागीहरूलाई स्वागत गरेका थिए । भने कार्यक्रमको शुभारम्भ अध्यक्ष श्रद्धेय धर्मगुरु  फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) को नेतृत्वमा दीप प्रज्वलन तथा टासी मंगल पाठबाट भएको थियो।

पाँच दिवसीय भ्रमण कार्यक्रम अन्तर्गत सहभागीहरूले बौद्ध धर्मसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थलहरू – बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट दरबार, रामग्राम स्तुपा, पोखराको विश्व शान्ति स्तुपा, विशाल शिव मूर्ति, महेन्द्र गुफा, फेवाताल तथा काठमाडौंका बौद्ध र स्वयम्भू स्तुपाको दर्शन एवम् अध्ययन भ्रमण गरेका थिए। प्रत्येक स्थलमा अध्यक्ष जिग्डोलले स्थलगत जानकारी प्रदान गरिएको थियो।

समापन समारोहमा राष्ट्रपति पौडेलले बौद्ध धर्मले आत्मअनुशासन, करुणा, सहिष्णुता र अहिंसाको अमूल्य शिक्षा दिने भएकाले यसलाई जीवन व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । उनले समाजमा शान्ति, सहिष्णुता र धर्मगुरुहरूको योगदानबाट सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै सहभागीहरूप्रति आभार प्रकट गरे ।

प्रकाशित: १० महिना अघि | ११ बैशाख २०८२
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

९ महिना अघि

|

१६ जेठ २०८२

ढुपा छेश्यीको अवसरमा ह्योल्मो समाज सेवा केन्द्रद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

१ बर्ष अघि

|

१७ पुष २०८१

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति

८ बर्ष अघि

|

४ माघ २०७४

लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

९ जेठ २०८२

सगरमाथा संवादः सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण |

११ महिना अघि

|

१३ चैत्र २०८१

४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम-२०८२ सम्पन्न
४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम-२०८२ सम्पन्न

१० महिना अघि

|

११ बैशाख २०८२

सार्वजनिक जग्गा स्थानिय तहमा हस्तान्तरण, माने सहितको पार्क निर्माणको घोषणा..

३ जेठ २०८२

हिरासतमा रहेका प्रसाईंले भने - चाँडै बाहिर आउँदै छु, प्रतीक्षा गर्नुहोस्

१४ जेठ २०८२